राज्यबाट पाउने सेवा, सुविधा नपाएको उपसभामुखको गुनासो काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणाले आफूले राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाएको गुनासो गरेकी छन्। भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन्। राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकैकारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने बताएकी छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्