ठूला दल मिल्दा टुंगियो प्रदेश १ को नाम काठमाडौं। अन्ततः प्रदेश १ ले कोशी नाम पाएको छ। प्रदेशसभाको पहिलो कार्यकालको पाँचवर्ष र दोस्रो कार्यकालको दुई महिनापछि प्रदेशले नयाँ नाम पाएको हो। ‘किराँत–लिम्बुवान–सगरमाथा’ लाई अस्वीकृत गर्दै प्रदेश–१ को नाम कोशी राखिएको छ। सत्तारूढ एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राप्रपाका सांसदहरूले समर्थन जनाए। जसले गर्दा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्