निलो फूलः पुरुष मनपर्ने तिलकलाई परिवारले जब स्त्रीसँग विहे गरिदिन्छ काठमाडौं। चलचित्र नीलो फूल समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिङ्गी, द्वयलिंगी व्यक्तिलाई २० वर्ष अगाडि समाजमा गर्ने वास्तविक व्यवहारको आधारमा निर्माण गरिएको चलचित्र हो। उक्त चलचित्रको विषयमा अभिनेता सागर घिमिरेसँग हामीले कुराकानी गरेका छौं। कुराकानीका क्रममा अभिनेता घिमिरेले विशेष गरी समलिङ्गी पुरुषलाई परिवारले जबरजस्ती विपरितलिंगी महिलासँग विवाह गराउँदा आउने कठिनाइ र परिवारलाई खुसी पार्न दुवैले गरेको त्यागकाबारेमा चलचित्र केन्द्रित रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्