किन घट्दै छ पुरुषको शुक्रकीट ? विश्वमा कस्तो असर पर्ला ? काठमाडौं। विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीनमा निरन्तर जन्मदर घट्दै छ। जनसंख्या घट्दै जानु या जन्मदरमा कमी आउने समस्या चीनको मात्रै होइन्। विश्वव्यापी बनेको छ। हामीहरुले यस भिडियोमा त्यसो भए मानिसको जन्मदर किन घटिरहेको छ भन्नेबारे चर्चा गरेका छौं। वैज्ञानिकहरुले यसमा मोटोपना, लगाुपदार्थको सेवन जस्ता कारणहरु पहिल्याएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्