पूर्वराजा ज्ञानेन्द्र शाह र राजनीति पार्टीबीच होला त सहकार्य ? काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै शाहले मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउनका लागि भएपनि राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन्। वक्तज्य उनले भनेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्