युवाहरुमा किन बढ्दैछ हृदयघात, कसरी बच्ने ? काठमाडौं। हृदयघात भनेको मुटुको कुनै पनि धमनीहरुमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो।मुटुरोग विशेषज्ञ प्रेमराज बैद्यसँग यस विषयमा कुराकानी गर्दा युवाहरुमा हृदयघातको समस्या धेरै रहेको बताए। उनका अनुसार यसको मुख्य कारण ट्रान्सफ्याट अर्थात् अति खराब चिल्लो पदार्थ हो। हामीले ट्रान्सफ्याट खान बन्द गरेमा ५० प्रतिशत हृदयघात काम हुने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्