सेयर बजार के हो ? किन छ आकर्षण ? काठमाडौं। सेयर बजार भनेको सेयर किनबेच हुने बजार हो। यस विषयमा गरिमा क्यापिटल नेपालका सिइओ निर्मल भट्टराईसँग कुराकानी गर्दा उनले सेयर बजारलाई सुपर मार्केटसँग जोडेर बुझाएका छन्। जसरी खुद्रा सामानहरु किनबेच गरिने ठाउँलाई सुपरमार्केट भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ। कुनै कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट किनबेच गर्न सकिने भट्टराईले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्