नेपालीले पाँच महिनामै खाए ४ अर्बको आलु काठमाडौं। चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट ४ अर्ब ६९ करोड २३ लाख ५८ हजार रुपैयाँको आलु आयात गरेको छ।भन्सार विभागका अनुसार सो अवधिमा उक्त मुल्यमा १८करोड ३४ लाख ७९ हजार २४१ केजी आलु नेपाल भित्रिएको हो। नेपालले सबैभन्दा बढी आलु भारतबाट ४ अर्ब ६० करोड ७२ लाख १२ हजार रुपैयाँको आलु आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्