संसद भङ्ग गरेर अर्ली इलेक्सनमा जाने सत्तारुढ गठबन्धनको तयारीलाई के भन्नुहुन्छ ? अघिल्लो सरकारले दुई पटकसम्म प्रतिनिधिसभा विघटनका लागि गरेको प्रयास सर्वोच्च अदालतले विफल तुल्याएको अवस्थामा वर्तमान सरकारले पनि प्रतिनिधिसभालाई पूरा कार्यकाल टिकाउनभन्दा विघटनकै बाटो समात्ने संकेत देखिएको छ । सत्ता पक्षकै केही नेताले संसदमा जारी एमालेको अवरोधलाई कारणका रुपमा देखाउँदै प्रतिनिधिसभा भङ्ग गरी स्थानीय अर्ली इलेक्सनमा जान सकिने बताउन थालेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्