एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन हुँदा कस्तो लाग्यो ? एमसीसी सम्झौता प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन भएको छ ।आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । ८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्