छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई थप अनुसन्धानको लागि तीन दिन थुनामा राख्न धनुषा जिल्ला अदालतले आदेश दिएको छ। सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ६२ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरिएको स्पष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्