छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सहकारी ठगीको छानबिनका लागि समिति गठन गर्नुपर्ने भन्दै कांग्रेससहित विपक्षी दलका सांसदहरूले संसदमा नाराबाजी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले संसदको गतिरोध अन्त्य गर्न कांग्रेसलाई आग्रह गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षता खारेजी गर्नुपर्ने माग गर्दै काठमाडौंमा मोटरसाइकल ¥याली गरेको छ। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्