छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कांग्रेसको नाराबाजीकैबीच प्रधानमन्त्रीले चाँैथोपटक विश्वासको मत पाएका छन्। गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध गर्न नहुने बताएका छन्। विपक्षी दलले सहकारी ठगीको छालबिनको विषयमा छानबिन समिति गठन नभए सडकदेखि सदनसम्म मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन्। पछिल्लो १० महिनामा ६ लाख बढी नेपाली विदेशीएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्