छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संसदीय छानबिन समिति गठनका लागि ७ घण्टा लामो छलफलपछि पनि दलहरुबिच सहमति जुट्न सकेन। जनता समाजवादी पार्टी छाडेका ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनबाट रोक्न अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। गृहमन्त्री रवि लामिछानेको विरुद्धमा नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्