छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नेबारे सत्तापक्षसँग सहमति नहुँदा संसदमा अवरोध जारी राख्ने निर्णय गरेको छ। एकीकृत समाजवादीले समग्र सहकारीको समस्या समाधान गर्न छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। आठ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्