छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा पाएका छन्। भारतको कस्मिरमा ३ महिनादेखि बन्धक बनाइएका ३६ जना नेपालीको उद्दार गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई प्रवद्र्धन गर्न नयाँ योजना ल्याउने प्रतिवद्धता जनाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्