छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र स्थापनापछि देशमा कयौँ गुणा बढी विकास भएको बताएका छन्। उपेदन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिएसँग जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने आशंका व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्