छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सुरक्षण मुद्रण उपकरणसम्वन्धी खरिदमा भ्रष्ट्रचारको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिरामी संख्याको अनुपातमा नर्सको दरबन्दी कायम गर्ने बताएका छन्। सेयर बजार परिसूचक नेप्से ८ दशमलव २६ अंकले बढ्दा३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कलकत्ता नाइट राइडर इंडियन प्रिमियर लिगकोे प्लेअफमा पुग्ने पहिलो टोलि बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्