छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सरकारमा आइसकेपछि अर्थतन्त्रमा उल्लेख्य सुधार भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले जनताको सुविधाको लागि सडकसञ्जालको विकास अपरिहार्य भएको बताएका छन्। नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनियताको सपथ लिएका छन्। नेकपा एमाले र माओवादीले कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्