छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आवद्ध नेपालीलाई जुनसुकै हालतमा स्वदेश फिर्ता ल्याउने प्रतिवद्धता जनाएका छन्। गृहमन्त्री रवि लामिछानेले आफूलाई घेराबन्दी गरेर कांग्रेसले गठबन्धन भत्काउन खोजेको आरोप लगाएका छन्। नेकपा एमालेले कुनै पनि हालतमा सरकार परिवर्तन हुन नदिने बताएको छ। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणबारे गृहमन्त्रीमाथि अनुसन्धान गर्न छानबिन समिति गर्नुपर्ने अडान कायमै राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्