छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। इलाम २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन्।कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्रीले मन्त्रीपरिषद् विस्तार गरेका छन्।वप्लव नेतृत्वको कम्युष्टि पार्टीले विश्व शान्तिका लागि सडक ¥यालि निकाल्ने घोषणा गरेको छ।काठमाडौं महानगरले बुधबारदेखि सीप मेला सञ्चाल गर्ने घोषणा गरेको छबागमती प्रदेशदेशले तामाङ र नेपाल भाषालाई प्रोत्साहन गर्न वैशाख २४गतेदेखि सरकारी कामकामजमा उक्त भाष औपचारिक रुपमा प्रयोग गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्