छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। लगानी सहजीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलले ऐन संशोधन गर्नको लागि अध्यादेश जारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन्। इलाम र बझाङमा प्रदेशसभा उपनिर्वाचनको मत गणना जारी छ। एमालेका उपाध्यक्ष ईश्वर पोखरलले एमालेको बहुमतको सरकार भएमात्र देश विकासले तिव्रता पाउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्