छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्डले गुणस्तरीय शिक्षा र स्वास्थ्य दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । गृहमन्त्रालयले भिआईपीको व्यक्तिगत काममा खटिएका सुरक्षाकर्मीहरु २४ घण्टाभित्र कार्यालयमा फिर्ता ल्याउन निर्देशन दिएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश विकासका लागि राजनीतिक स्थायीत्व अत्यावश्यक भएको बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्