छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले फास्ट ट्र्याकबाट कानून बनाएर सहकारीको समस्या समाधान गर्ने निर्णय गरेको छ। इलाम र बझाङको उपनिर्वाचन हुने क्षेत्रमा मौनअबधि सुरु भएको छ। सेयर बजार परिसूचक नेप्से ३ दशमलव २४ अंकले घट्दा २ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कर्णालीका हिमाली जिल्लामा समेत औलो रोगको जोखिम बढ्न थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्