छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट र वामपन्थी शक्तिबिच सहकार्य र ध्रुवीकरणका लागि अपिल गरेका छन्। स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा एमालेले मनायो हीरक महोत्सव मनाएको छ। कतारका राजा दुई दिने भ्रमणका लागि भोलि नेपाल आउँदै छन्। त्यसैले सरकारले एकदिने सार्वजनिक बिदा दिएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन लामो समयसम्म टिक्नेमा आशंका व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्