छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढंगबाट बनाउने बताएका छन्। मन्त्रालयको भागवन्डा नमिलेपछि लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सएिको छ। नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ। गुल्मीमा एकै दिन १३ ठाउँमा आगलागी,भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्