छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। एक वर्षमा ७ लाख बढी नेपालीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। ११ महिनादेखि तातोपानी नाकामा थन्किएको रासायनिक मलको ढुवानी सुरु भएको छ। बागमती प्रदेशका २ सय ६६ सहकारीविरुद्ध सहकारी महाशाखामा उजुरी दर्ता भएका छन्।नेपालको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब रुपैयाँ नाघेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जुनसुकै समयमा भएको भ्रष्टाचारको पनि छानबिन गर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्