छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गठबन्धनमा एकीकृत समाजवादीलाई सुदुरपश्चिमको मुख्यमन्त्रीम सहमति जुटेको छ। कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् वितारमा किचलो भएको छ। रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले सिंहदरबार अगाडि विरोध प्रदर्शन गरेका छन्। पछिल्लो ९ महिनामा तातोपानी भन्सारबाट लक्ष्यभन्दा ३ अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्