छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा लगातार चार खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनसम्म सरकार नफेरिने बताएका छन्। एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले वैशाख १५गते हुने उपनिर्वाचनमा आचारसंहिताविपरीत प्रचारप्रसार नगर्न आग्रह गरेको छ। अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्