छुटाउनै नहुने आजक मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जुनसुकै समयमा भएको भष्ट्राचारको पनि छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे सहमति जुटेसँगै समाजवादीले नागरिक उन्मूक्तिलाई दिएको समर्थन फिर्ता लिएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको कुनै पनि नियुक्तिमा राजनीतिक हस्तक्षेप हुन नदिने बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्