छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एसीसी प्रिमियर लिगमा लगातार तेस्रो जीतसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज नागढुंगा सुरुङमार्गको उद्घाटन गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीले सुदुरपश्चिममा कांग्रेसँग गठबन्धन गरेकोमा आपत्ती जनाएका छन्। निर्वाचन आयोगले २०८४ सालको निर्वाचनको लागि इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता सुरु गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्