छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कांग्रेसले निरन्तर अवरोध गरेपछि सरकारले वैशाख २ गतेदेखि हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारले धर्म प्रचार तथा परिवर्तनमा संलग्नमाथि निगरानी बढाउन निर्देशन दिएको छ। सरकारले बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरेको छ। सरकारले कूटनीतिक आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न मन्त्रालयहरु निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्