छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। आजदेखि विक्रम संवत २०८१ साल अर्थात् नयाँ वर्ष सुरु भएको छ। आगलागीका कारण यस वर्ष ११३ जनाको मृत्यु भएको छ। आजदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुला हुन भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालन भएको छ भने अन्य ४ मा निर्माणको काम जारी छ। वैशाखका लागि वाणिज्य बैंकहरुले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्