छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृश्टिकोणले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्। गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक भएसँगै अनियमितता गर्ने ४२ अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ। आज इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदम नमाज पढ्दै शुभकामना साटासाट गरी हर्षोल्सासका साथ मनाइँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्