छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृश्टिकोणले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप बताउँदै संसदीय छानविन नहुने घोषणा गरेको छ। संसदीय छानविन समितिको माग गर्दै नेपाली कांग्रेस र राप्रपाले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनबाट विमला घिमिरे निर्वाचि भएका छन्। यस वर्ष आगलागीका कारण ११३ जनाले गुमाए ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्