छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जनदेखि लिएर प्रक्रियागत सुधार गर्ने प्रतिवद्धता जनाएका छन्। राप्रपाले राजसंस्थाको स्थापना गर्नुपर्ने भन्दै काठमाडौंमा वृहत जनप्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै मंगलबार नेपाली कांग्रेसले संसद अवरोध गरेको छ।निर्वाचन आयोगले उपनिर्वाचनको बेला २ दिन इलाम र बझाङका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्