छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्यडले चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ। राप्रपाले मंगलबार राजसंस्था स्थापना गर्नुपर्नेभन्दै काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ।सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले महँगिदा प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्