छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको कार्यक्रमलाई भ्रभावकारी र सेवामैत्री बनाउन निर्देशन दिएका छन्। गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल र निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने प्रतिवद्धता दिएका छन्।लम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शपथ ग्रहण गरेका छन्।लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईले भष्टाचार गरेको आरोपमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्