छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शरणार्थी काण्डदेखि वाइडवडी प्रकरणसम्म भ्रष्टाचार गर्ने जोकोहीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल तोकेको छ। नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। इलाममा हुने उपनिर्वाचनमा नेकपा एमाले र माओवादीबिच तालमेल हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्