छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। काठमाडौं महानगरमा विद्यालय आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी सामान बिक्री गरे माहानगरले कारबाही गर्ने चेतावनी दिएको छ। चैत २७ गतेदेखि सुरु हुने बिस्काः जात्राको तयारी तिब्र रुपमा गरिँदैछ । हुलाकी राजमार्ग निर्माणको काम १५ वर्षमा ६५ प्रतिशत मात्रै सकिएको छ। पछिल्लो १० महिनामा चितवन राष्ट्रिय निकुञ्ज भित्र ५३ वटा बन्यजन्तुको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्