छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडवडी विमान खरिदमा साढे १ अर्ब रुपैयाँ बराबर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वेदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधन गर्ने घोषणा गरेका छन्। सरकारले यथेष्ठ प्रमाण नभएकाले सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक भएको निष्कर्ष निकालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्