छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यले दिने सेवामाथि जनताको सहज पहुँच पुर्याउने बताएका छन्।गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने भएको छ। एमालेले किसानलाई दूधको बक्यौता रकम भुक्तानीका साथै मलको व्यवस्था गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेसले सहकारी ठगीबारे गृहमन्त्रीमाथि छानबिन गर्नको लागि समिति गठन नगरे संसद अवरोध गर्ने चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्