छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गठबन्धनमा एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिनेबारे सहमति जुटेको छ। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक भएको बताएका छन्। समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा वृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ। नेपाली कांग्रेसले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। वैदेशिक रोजगार विभागका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्