छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ। सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र सवारी साधन सञ्चालनमा रोक लगाएको छ। इलामको सूर्योदय नगरपालिकाले स्नातक गरेका छोरीबुहारीलाई सय दिनको रोजगारी दिने घोषणा गरेको छ। दुर्गा प्रसाईंले बोक्ने हतियार र लाइसेन्सको विषयमा छानबिन गर्नको लागि सरकारले चार सदस्सीय जाँचबुझ समिति गठन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्