छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुने बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी केही समयमै सरकारमा फर्किने दाबी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका छन्। मनाङबाट निर्वाचित टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्