छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज फागुन शुक्ल पूर्णिम अर्थात होली पर्व देशभर हर्षउल्लासका साथ मनाइयो। नेपालमा अपांगता भएका व्यक्तिहरुको जनसंख्या साढे ६ लाख पुगेको छ। सरकारले लधुवित्त, मिटरब्याज र सहकारी पीडितहरुसँग धमाधम सहमति जुटाउन थालेको छ। सुपारीको व्यवसायीक खेतीमा इलामका किसानको आकर्षण बढ्दो छ। गएको ८ महिनामा चोभार सुक्खा बन्दरगाहबाट ०.६ प्रतिशत मात्र वस्तु आयात गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्