साताका छुटाउनै नहुने मुख्य ११ खबर काठमाडौं। बजेटको अभावमा मुआब्जा वितरण नहुँदा सिक्टा सिँचाइ आयोजना निर्माणको काम रोकिएको छ। खुसी हुने देशमा नेपाल ९३ औं स्थानमा रहेको छ।सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माणमा उल्लेख्य सुधार भएको छ। चैत १५ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले फेरि नयाँ आयोग गठन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्