छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा चार दिनमै हिरासत मुक्त भएका छन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याइएको छ। सरकारले मिटरब्याज पीडितको समस्या समाधानकालागि नयाँ आयोग गठन गरेको छ। प्रधानमन्त्री पुुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्