छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कृष्णबहादुर महरा सिआइबीलाई बयान दिएर अस्पतालमै फर्किएका छन्। एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले सरकारबाट हट्नुपर्दाको पीडा संसद पोखेको बताएका छन्। उद्योगपति विनो चौधरीले बाँसबारीको जग्गा प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्। तयारी नपुगेको भन्दै माओवादीले जागरण अभियान स्थगित गरेको छ। सरकारी कर्मचारीलाई कार्यलय समय र बिदामा बैठक भत्ता नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्