छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि प्रत्येक जिल्लामा हेल्पडेक्स राख्न निर्देशन दिएको छ। सरकारले काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैँ घन्टा खुलाउन निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले गरिबीको दर शून्यमा झार्नेगरी काम गर्ने बताएका छन्। अर्थमन्त्री वर्षमान पुनले घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्